काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।राष्ट्रियसभा चुनावबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।







प्रतिक्रिया दिनुहोस्