ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरि ढकाल- रेटिङ कम्पनीको ‘सेटिङ’मा प्रिमियममा आईपीओ जारी भयो


एबीसी न्यूज
१२ पुस २०८०, बिहिबार   १ : ०८   बजे

काठमाडौं १२ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले कागजमा कम्पनी खडा गरेर रेटिङ कम्पनीको मिलेमतोमा सर्वसाधारण ठगिएको बताएका छन् ।

बिहीबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

कम्पनी खडा गर्ने, कागजमा नाफा देखाउने, रेटिङ कम्पनीसँग सेटिङ गर्ने काम भएको छ । सेटिङमा प्रिमियममा आईपीओ जारी भएको छ । बजार बढेको बेला नियामकले नै बदमासी गरेको छ, उनले भने, अनलाइन प्रणालीबाट कारोबार गर्ने बढेका छन् । यही बेला नियामकले जस्ता पनि कम्पनीलाई सेयर जारी गर्न दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने हुन सक्छ : प्रचण्ड

एमालेमा पनि बिजोग अवस्था छ, आवाराहरूले के–के गर्न थाले भन्ने सुन्नमा आइरहेको छ : माधव नेपाल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu