ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकुमारी घटना – मन्त्रीद्वयको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   २ : ०४   बजे

काठमाडौं १६ पौष । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा संसदीय समितिले भौतिक पूर्वाधारमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका छानबिनका गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र श्रममन्त्री शरदसिंह भण्डारीको भूमिका छानबिन गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो।

बालकुमारीमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिबारे छानबिन गर्न समितिका सभापति रामहरी खतिवडाले निर्देशन दिएका छन्।

 

उनले समितिको निर्णय सुनाउँदै भने, ‘उक्त घटना घट्नुमा श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने।’

त्यस्तै, मृतकका परिवारलाई थप राहत र रोजगारीको व्यवस्था गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu