ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई एमाले सांसदको चुनौती – नैतिकता भए बालकुमारी घटनाको जिम्मेवारी लिएर राजीनामा दिनूस्


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   २ : २२   बजे

काठमाडौं १६ पौष । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनामा दुईजना युवाको ज्यान गइसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदमा बसिरहन नहुने बताएका छन्।

पुस १३ गते बालकुमारीमा प्रहरी दमनका क्रममा दुई युवाको ज्यान गएको सन्दर्भमा संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।  उनले वर्तमान गठबन्धन सकार निकम्मा भइसकेको पनि आरोप लगाएका छन्।

 

‘वर्तमान सरकार निकम्मा, नालायक र हत्यारा बनेर असफल भइसकेको छ। एक वर्ष मुलुकको समय बर्बाद भयो’, उनले भने, ‘नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिनुस्। मन्त्रीती बुद्धि भएको भए त्यो पीएसओको जागिर खाएर बस्थ्योरु’

बालकुमारीमा सुर्खेतका सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहको सरकारले हत्या गरेको उनले बताए।

‘यो सरकारबाट गरिएको हत्या हो, पुलिस प्रशासनलाई थुपारिएर उम्किने प्रयास नगर्नु होला’, उनले भने, ‘प्रधानमन्त्रीले नै राजीनामा दिएर मार्ग प्रशस्त गरिदिँदा सबै भन्दा राम्रो१’

सांसद श्रेष्ठले गृहमन्त्री श्रेष्ठलाई लक्षित गर्दै मुटुको रोगको भर्खरै उपचार गरेकाले आराम गर्न पनि सुझाव दिए।

‘मुटुको रोगको भर्खरै उपचार गर्नु भएको छ, उहाँ ९गृहमन्त्री ०को स्वास्थ्यलाई पनि ध्यान दिएर नैतिकताका आधारमा राजीनामा दिनुस्। मैले आदेश पालना गराउन सकिनँ, भोलि पन मन्त्री बन्न पाउँछु भनेर घटनाको जिम्मेवारी लिँदै राजीनामा दिए मृतकहरूको आत्माले शान्ति पाउला।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu