ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवक्ता सापकोटा – रूपान्तरण अभियानले जनतामा आशा पलाएको छ


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   २ : ०७   बजे

काठमाडौं १७ पौष । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको रूपान्तरण जनतामा आशा पलाएको बताएका छन् ।

सोमबार सकिएको रूपान्तरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यकर्तामा जागृति आएको बताए । अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको उनको भनाइ छ ।

त्यस्तै, पार्टी प्रवेश, नवीकरण लगायतका काम भएको जानकारी दिए । जनता पार्टीप्रति आकर्षित भएको उनले बताए ।

“जनता हामीतिर फर्केका छन् । उहाँहरूका गुनासा छन् । तपाईंहरू फेरि आउनुपर्छ भन्ने छ,” सापकोटाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सहकारी तथा लघुवित्तपीडितको पाँच दिनदेखि धर्ना, संयुक्त राष्ट्र संघलाई गुहार

पहिरोको जोखिम बढेपछि टोखा–छहरे सडकमा राति सवारी बन्द

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu