ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामन्त्रीलाई नेविसंघको ज्ञापनपत्र– विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर

एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   ३ : १३   बजे

काठमाडौं १८ पौष । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ सगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधीकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बुधबार मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै आफूहरूले विश्वविद्यालय राजनीतिक भागबन्डाविहीन बनाउन माग गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

संघले १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयमा भइरहेको राजनीतिकरण अन्त्यको मागको गरेको उनको भनाइ छ ।

“विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मेरिटोक्रेसी, प्राज्ञिक क्षमता, दक्षताका आधारमा पदाधिकारी नियुक्ति र समग्र शिक्षा क्षेत्रको सुधारलगायतका माग राखेर हामीले मन्त्रालय पुगेर मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौँ,” उनले भने ।

संघले देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलगायत देशभरका विश्वविद्यालयमा भइरहेको लापारबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न शिक्षा मन्त्रलायले छानबिन समिति गठन गरेर अघि बढ्नुपर्ने मागसमेत राखेको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ सगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधीकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बुधबार मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै आफूहरूले विश्वविद्यालय राजनीतिक भागबन्डाविहीन बनाउन माग गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

संघले १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयमा भइरहेको राजनीतिकरण अन्त्यको मागको गरेको उनको भनाइ छ ।

“विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मेरिटोक्रेसी, प्राज्ञिक क्षमता, दक्षताका आधारमा पदाधिकारी  नियुक्ति र समग्र शिक्षा क्षेत्रको सुधारलगायतका माग राखेर हामीले मन्त्रालय पुगेर मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौँ,” उनले भने ।

संघले देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलगायत देशभरका विश्वविद्यालयमा भइरहेको लापारबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न शिक्षा मन्त्रलायले छानबिन समिति गठन गरेर अघि बढ्नुपर्ने मागसमेत राखेको छ ।

NSU1-1704272958.jpg

NSU2-1704272958.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu