काठमाडौं २ फागुन । एमाले र माओवादी बीचको पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।
ओलीले प्रचण्डसंगको छलफल लगत्तै आफ्नो स्थायी समितिको बैठक मानभवनमा नै बोलाएका छन् ।
पार्टी एकता संयोजन समितिको बैठक अघि स्थायी कमिटीमा एकताका सहमति सम्वन्धी अन्तिम निर्णय गर्ने बताइएको छ । ।
मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा आज पनि ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्