ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय गाडीको बिक्रीमा चिनियाँ बीवाईडीले अमेरिकी टेस्लालाई उछिन्यो


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   २ : ०२   बजे

काठमाडौं १९ पौष । चिनियाँ विद्युतीय गाडी ईभी निर्माता बीवाईडीले सन् २०२३ को अन्तिम त्रैमासमा अमेरिकी ईभी निर्माता टेस्लाको भन्दा बढी गाडी बिक्री गरेको छ । २०२३ का अन्तिम तीन महिनामा बीवाईडीले एलन मस्कको टेस्लाले भन्दा बढी गाडी बिक्री गरेको हो ।

सोमबार बीवाईडीले अन्तिम त्रैमासमा पाँच लाख २६ हजार ईभी बिक्री गरेको जनाएको छ । यो टेस्लाले सोही अवधिमा बिक्री गरेको जनाएको कारको संख्याभन्दा बढी हो ।

टेस्लाले मंगलबार २०२३ को अन्तिम त्रैमासमा चार लाख ८४ हजार ५०० ईभी बिक्री गरेको जनाएको छ ।

तीन महिनामा बीवाईडीले टेस्लाभन्दा करिब ४० हजार ५०० बढी ईभी बिक्री गरेको हो । वर्षभरिमा भने टेस्लाले नै बढी गाडी बिक्री गरेको छ ।

२०२३ मा टेस्लाले १८ लाख ईभी बिक्री गरेको जनाएको छ । बीवाईडीले १६ लाख ईभी बिक्री गरेको जनाएको छ । बीवाईडी र टेस्लाबीच विश्वव्यापी ईभी बजारमा प्रतिस्पर्धा बढेको छ ।

बीवाईडी प्रमुख कार्यकारी अधिकृत सीईओ० वाङ चुआनफुले सन् १९९५ मा शेन्जेनमा स्थापना गरेको अटोमोबाइल कम्पनी हो । यसले ईभीका निम्ति ब्याट्री बनाउने व्यापार समेत प्रमुख स्थानमा राख्छ ।

विश्वका धनाढ्य एलन मस्कलेलगायत व्यक्तिले २००३ मा अमेरिकामा ईभी निर्माणकै निम्ति टेस्लाको स्थापना गरेका थिए । बीबीसीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group