ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार (नामावलीसहित)


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ४ : २८   बजे

काठमाडौं २२ पौष । नेकपा एमालेले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।

कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला सुनसरी र अन्यतर्फ पर्शुराम अधिकारी भोजपुर०लाई उमेदवार बनाइएको छ ।

मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी पर्सा० र अन्यतर्फ डा। अर्जुनकुमार सिंह राजपुत महोत्तरी०लाई एमालेले उमेदवार बनाएको छ ।

वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं दोलखा०, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल चितवन०, अपांगतारअल्पसंख्यकतर्फ विवेक देवकोटा काठमाडौं० र दलिततर्फ ध्रुवराज विश्वकर्मा धादिङ०लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा गोरखा०, अन्यतर्फ चक्रबहादुर पराजुली स्याङ्जा० र अपांगतारअल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन मुस्ताङ०लाई उमेदवार बनाइएको छ ।

लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी दाङ० र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री पाल्पा०लाई उमेदवार बनाउने निणएय गरिएको छ ।

कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही हुम्ला०, अन्यतर्फ डिल्लीप्रसाद भट्ट मुगु० र दलिततर्फ हिक्मत विक दैलेख०लाई उमेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे कैलाली०, अन्यतर्फ ईश्वरीप्रसाद खरेल कञ्चनपुर० र अपांगतारअल्पसंख्यकतर्फ रामचन्द्र जोशी कैलाली०लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।

एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

 

ewfg-1704623217.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group