ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ


एबीसी न्यूज
२३ पुस २०८०, सोमबार   ६ : १९   बजे

काठमाडौं, २२ पुस । रियल गोर्खा बचत तथा ऋण सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा प्रहरीले अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरेको प्रवक्‍ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए।
३१ वर्षीय अध्यक्ष कठायत डोटी शिखर नगरपालिका(७ का हुन्। सदस्य ओझा भने काभ्रे धुलिखेल नगरपालिका–११ का हुन्।

उनीहरूलाई सिआइबीले गत बुधबार नै पक्राउ गरेको थियो। यसबारे सोमबार मात्रै सार्वजनिक गरेको हो।

एसपी अधिकारीका अनुसार सिआइबीमा प्राप्त जाहेरीअनुसार उनीहरूले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ बचत रकम अपचलन गरी हिनामिना गरेको आरोप छ।

यस सहकारीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका(३२ तिनकुनेमा छ। यसको जोरपाटी र भक्तपुरमा रहेका शाखा कार्यालयका संचालक समिति सदस्यहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिन्छु भनेर प्रलोभन देखाएर रकम फिर्ता नदिएको आरोप छ।

सिआइबीले यस सहकारीबाट पीडित निक्षेपकर्ताहरू सम्पर्कमा आउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu