ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीद्वारा २०वटा भैसी पक्राउ


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   ९ : १६   बजे

वीरगन्ज २५ पुस । सशस्त्र प्रहरीले ठुलो मात्रामा अवैधरुपले भित्राएको पशु चौपाया पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल पर्साले तस्करीको लागि भित्राएको २० वटा पशु चौपायाहरु नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको मोबाईल टोलीले वीरगन्जको रामगढवा स्थितबाट भन्सार छलि अवैध रुपमा भित्राएको पशु चौपायाहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए।
पक्राउ गरेको भैसी ११ र पाडा ९ गरि जम्मा २० वटा पशु चौपाया १० लाख रुपैयाँको वीरगन्ज भन्सारको रोहबरमा लिलाम गरिएको सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशुली ‘थ्री ए’ को सुरुङको बाहिरी भाग पत्ता लगाउने काम जारी

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu