ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालेबुदुली सडकको अनुगमनमा मन्त्री लिम्बु


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   ४ : ५४   बजे

मोरङ, २६ पुस । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधीन कालेबुदुली सडकको अनुगमन गरेका छन् ।

२९. ६० किलोमिटर लम्बाईको निर्माणाधीन सो सडकको अनुगमन गर्दै मन्त्री लिम्बुले यो सडक बनेपछि मोरङ क्षेत्र नं. १ का लागि लाइफलाईनका रुपमा रहने बताउदै निर्धारीत समयमै उक्त सडक निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरे । सो सडक निर्माण सम्पन्न भईसकेपछि स्थानीयका लागि मात्र हैन, पाँचथरको मिक्लाजुङ गाउँपालिका, धनकुटाको चौबिसे गाउँपालिकादेखि ईलाम र ताप्लेजुङ जिल्लाका जनतालाई समेत प्रदेश राजधानी विराटनगर आवातजावत गर्न सहज र छोटो दूरी पर्ने बताइएको छ ।

ठेक्का सम्झौताबमोजिम ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसाको लागतमा बनिरहेको कालेबुदुली सडकको निर्माण २०८३ सालको बैशाखमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu