ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भालुवाङ बस दुर्घटना : काठमाडौँका ५ जनासहित यी हुन् २२ घाइते (सूची)


एबीसी न्यूज
२८ पुस २०८०, शनिबार   ११ : ४१   बजे

बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस दाङको भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। तीमध्ये मृतक ८ जनाको सनाखत भएको छ भने घाइते सबैको परिचय खुलेको छ।

मृतकमा १ (ताराकान्त पाण्डे) र घाइतेमा ५ जना काठमाडौँका छन्।

हेर्नुहोस् घाइतेको सूची–

१. काठमाडौँ कालीमाटी बसे वर्ष ३८ की मन्जु शर्मा आँखामा चोट, खुट्टा भाँचिएको (बुटवल रिफर)

२. बाँके बस्ने वर्ष २० निरन्जन कोरी, बाँया हात, खुट्टा र मुखमा चोट लागेको (प्रस्तावित अस्पताल भालुवाङ)

३. बाँके नेपालगन्ज बस्ने वर्ष २४ को आशुतोष गौतम, सकुशल गाडीबाट हाम फालेको (नेपालगन्ज) पठाइएको।

४. काठमाडौँ बस्ने सञ्जु वस्वान आँखा र टाउकोमा चोट (बुटवल रिफर)

५. जिल्ला बाँके बस्ने वर्ष  २० का अरवाज नाउ, ढाडमा र हातमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

६. बाँके नेपालगन्ज बस्ने वर्ष २५ का मोहम्मद जावेद, टाउकोमा चोट (नेपालगन्ज रिफर)

७. कालिकोट बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, हात, खुट्टा र मुखमा चोत (बुटवल रिफर)

८. बाँके कोहलपुर बस्ने वर्ष २१ का धनबहादुर पुन मगर, कम्मर र खुट्टामा चोट (नेपालगन्ज रिफर)

९. भारत बस्ने वर्ष २० की छोटी सिलौरा, छातीमा चोट (नेपालगन्ज रिफर)

१०. बर्दिया बस्ने वर्ष २२ का राजीव थारु, छातीमा र मुखमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

११. जुम्ला बस्ने वर्ष १९ का विशाल बोहरा, मुखमा सामान्य चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१२. बाँके बस्ने वर्ष १९ का नफिच खान, निधारमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१३. बाँके बस्ने दशरथ विक, आँखामा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१४. डोल्पा बस्ने वर्ष ३५ की धनकली बुढा मगर, मुखमा चोट (नेपालगन्ज रिफर)

१५. काठमाडौँ बस्ने वर्ष ११ की आध्या पाण्डे, मुख, खुट्टा र हातमा चोट (बुटवल रिफर)

१६. बाँके राप्ती सोनारी गापा २ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाईं, ढाडमा चोट (नेपालगन्ज रिफर) गाडीको
कन्डक्टर

१७. काठमाडौँ बस्ने वर्ष ४५ का सुभाष शाक्य, ढाडमा चोट (बुटवल रिफर)

१८. बाँके नेपालगन्ज बस्ने वर्ष ३५ की जिला वली, खुट्टामा चोट (नेपालगन्ज रिफर)

१९. बाँके बस्ने वर्ष २१ का शंकर थारु, हातमा चोट लागेको (नेपालगन्ज रिफर) सहचालक

२०. भारत बस्ने वर्ष २३ का राहुल कुमार अहिर, बायाँ हात भाँचिएको (नेपालगन्ज रिफर)

२१. रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की आँखामा चोट (बुटवल रिफर)

२२. काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे, छाती र घाँटीमा चोट लागेको (बुटवल रिफर)

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०स्३० बजे राप्ती नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group