ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाइगर कप भलिबल गण्डकी र हरियाणा बाहिरिए


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   १ : ०३   बजे

काठमाडौं ३ माघ । पोखरामा जारी टाइगकर कप भलिबल प्रतियोगिताबाट गण्डकी र हरियाणा बाहिरिएका छन् । बुधबार बिहान भएको खेलमा विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ कुल पाँच अंकसहित सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो सेट २५–१६, दोस्रो २५–९ र तेस्रो सेटमा २५–१७ को नतिजा निकाल्दा गण्डकी भने बाहिरिन पुगेको हो ।

महिला भलिबलतर्फ नै समूह ‘बि’को अन्तिम खेलमा भारतीय टोली हरियाणा खेलबाट बाहिरिएको छ । चन्द्रागिरि न्यू डायमन्डले पनि हरियाणालाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१७ ले न्यू डायमन्डले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ सहित डायमन्डले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यो समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको दुई अंक छ । समूह ‘ए’ बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

अब यी चार टिम सेमिफाइनलमा भिड्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

सम्बन्धित

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

साधारण मानिस हुनुको असह्य चिन्ता

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu