ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमडीएमएस, टेरामक्स र एनसेलका विषयमा मन्त्रालयसँग छलफल गर्दै समिति


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   ३ : ०७   बजे

काठमाडौं ४ माघ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने भएको छ ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उक्त विषयमा आज छलफल गर्न लागेको हो । बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा बस्नेछ ।

आजै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दै छ । बिहान साढे १० बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सन्चालित हुलाकी लोकमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग०, रेल्वे तथा मेट्रो विकास आयोजनाका विषयमा छलफल हुनेछ । उत्तर दक्षिण कालीगण्डकी कोरिडोर० लोकमार्ग, उत्तर दक्षिण कर्णाली० लोकमार्ग, उत्तर दक्षिण कोसी लोकमार्ग आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाका विषय पनि बैठकको कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने रहेको संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu