ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली मिडफिल्डर एरिक भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   २ : ४०   बजे

काठमाडौं ५ माघ । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर एरिक विष्ट इन्डियन लिग ९आई लिग०को क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

राष्ट्रिय टिम र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका एरिकलाई क्लबले बिहीबार सार्वजनिक गरेको हो । एरिकले यस सिजनको अन्त्यसम्म सिलोङबाट खेल्ने र प्रदर्शन राम्रो रहे सम्झौता नवीकरण गर्ने क्लबले जनाएको छ । एरिक अन्तर्राष्ट्रिय एजेन्सी इबिजाबाट सिलोङसम्म पुगेका हुन् ।

केही हप्ताअघि मात्र सम्पन्न नेपाल सुपर लिग ९एनएसएल०मा २३ वर्षीय एरिकले मार्की खेलाडीको रूपमा बुटबल लुम्बिनी एफसीबाट खेलेका थिए । लुम्बिनीको कप्तानी जिम्मेवारी समेत निभाएका एरिकले एनएसएलमा प्रभावशाली प्रदर्शन गरेका थिए । चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा समेत एरिक टिमका महत्त्वपूर्ण सदस्य थिए ।

सिलोङबाट खेल्ने एरिक दोस्रो नेपाली फुटबलर हुन् । यसअघि सन् २००९ मा नेपाली टिमका फरवार्ड अनिल गुरुङ सिलोङमा अनुबन्धित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu