ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा मतगणना सुरु


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   ४ : ५२   बजे

काठमाडौं ११ माघ । सुदूरपश्चिममा तीन सीटका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावको मतगणना सुरु भएको छ। बेलुकी ५ बजेसम्म मतगणना सक्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।

मतगणना सकिए लगत्तै अन्तिम मतपरिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा दुई जनाले राष्ट्रिय सभा चुनावमा मतदान गरेनन्। स्वतन्त्रबाट कैलालीको धनगढी उपमहानगरपालिकामा जितेका नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर नागरिक उन्मुक्तिकी राजु तिरुवाले मतदान नगरेका हुन।

 

तिरुवाले बिरामी रहेको हुँदा मतदानमा सहभागी हुन नसकेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाका मेयर हमालले भने यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ प्रदेश सांसद मतदाता छन्। ती सबैले मतदानमा गरेका हुन्।

यस्तै, ८८ स्थानीय तहका १७६ प्रमुख र उपप्रमुखमध्ये १७५ मात्रै मतदाता थिए। तीमध्ये २ जना बाहेक अन्य सम्पूर्णले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छन्।

एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu