ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङको ग्यालेक्सी एस–२४ सार्वजनिक, मोबाइल एआईको ‘नयाँ युग’ घोषणा


एबीसी न्यूज
१३ माघ २०८०, शनिबार   ३ : ३३   बजे

काठमाडौँ, १३ माघ ।सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस–२४ सिरिज सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको मेरियट होटलमा एक औपचारिक कार्यक्रमकाबीच यो सिरिज रिलिज गर्दै कम्पनीले ‘नयाँ युग’ को सुरुवात भएको बताएको छ।

साथै, कम्पनीले यो सिरिजलाई ‘मोबाइल एआई’को नयाँ युगको औपचारिक घोषणा भएको बताएको छ। गत माघ ३ मा ग्लोबल अनप्याकपछि सामसङले मोबाइल उपकरणहरूमार्फत् विश्वसँग अन्तक्रिया गर्ने तरिकालाई परिवर्तन गरिदिएको कम्पनीको दाबी छ।

यस फोनलाई भविष्यको फोनको रुपमा ब्याख्या गर्दै कम्पनीका निर्देशक प्रणय रत्न स्थापितले पहिलो पटक एआई सञ्चालिन फोन सार्वजनिक भएको बताए।

‘हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ,’ उनले भने, ‘आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन।’

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सो सिरिजको अनावरण गरेका थिए।

ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनहरू प्रस्तुत गर्ने एक्सपिरिएन्स जोनमार्फत उपस्थित अतिथिहरूले ‘नयाँ युग’ को पहिलो अनुभव पनि गरेका थिए। पछिल्लो समय एआईलाई जीवनमा ल्याउन चाहने सबै यो अनुभवबाट प्रभावित भएको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group