ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ गोल भएको खेलमा बार्सिलोनाको हार


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   २ : ४७   बजे

काठमाडौं १४ माघ । स्पेनिस ला लिगाअन्तर्गत आठ गोल भएको रोमाञ्चक खेलमा साविक विजेता बार्सिलोना भियारियालसँग ५–३ को हार बेहोरेको छ ।

शनिबार राति स्टाडियो ओलिम्पिक लुइस कम्पनीज रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले कुनै समय ३–२ को अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ४१औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै पाहुना टिम भियारियाललाई अग्रतामा राखेका थिए । ५४औँ मिनेटमा इलियस अकोखाकले गोल गर्दै भियारियालको अग्रता दोब्बर बनाए । ६०औँ मिनेटमा बार्सिलोनाका इल्काइ गुन्डोगानले गोल गर्दै भियारियालको अग्रतालाई ३–२ मा झारेका थिए । त्यसको आठ मिनेटपछि पेड्रीले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए ।

७१औँ मिनेटमा भियारियका एरिक बाइलीबाट आत्मघाति गोल पाएपछि बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो । तर, ८४औँ मिनेटमा गोन्कालो गुडेसले गोल गर्दै पुनः भियारियाललाई खेलमा फर्काए । यस्तै, इन्जुरी समयमा एलेसान्डर सोर्लोथ र लुइस मोरालेसले गोल गर्दै भियारियाललाई ५–३ को जित दिलाए ।

जारी सिजन ला लिगामा बार्सिलोनाको यो तेस्रो हार हो । तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले २१ खेल खेल्दा ४४ अंक जोडेको छ । जुन शीर्ष स्थानको रियाल मड्रिडभन्दा १० अंक कम हो । समान खेलबाट ५४ अंकसहित रियाल शीर्ष स्थानमा छ ।

जितसँगै २२ खेलबाट २३ अंक जोडेको भियारियाल तालिकाको १४औं स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu