ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीमा १० समूह विभाजन


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   ३ : ३९   बजे

काठमाडौं १४ माघ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्का प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । विधान संशोधनको प्रस्तावमाथि छलफलका निम्ति उनीहरूलाई १० समूहमा विभाजन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

सात प्रदेश र विशेष कमिटी गरी प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । छलफलका लागि आज साँझसम्मको समय दिइएको महासचिव घनश्याम भुसालले बताए ।

उनका अनुसार, भोलि बिहान ११ बजे सुरु हुने बैठकमा समूहको निष्कर्ष सुनाइनेछ । बैठक भोलि नै सकाउने एकीकृत समाजवादीको तयारी छ ।

केन्द्रीय परिषद्को बैठकमा करिब ११ सय प्रतिनिधि सहभागी छन् । उनीहरूको खाजाको व्यवस्था पार्टी केन्द्रीय कमिटीले गरेको सचिव श्रेष्ठले जानकारी दिए । खाना र बस्ने व्यवस्था प्रतिनिधि आफैँले गरेको उनले बताए ।

पार्टीको अधिवेशनअघि अन्तरिम विधान, २०७८ लाई संशोधन गर्न लागिएको हो । केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ११० घाइते

सरकारसँग वार्ताका लागि दुर्गा प्रसाईंले बनाए नौ सदस्यीय टोली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu