भारतको पञ्जाब नेसनल बैंकले बैकिङ ठगीमा निरवबिरुद्ध मुद्दा दर्ता गराएपछि प्रियंका ठगिएको सार्वजनिक भएको हो । बैंकले निरवले १७७.७७ करोड डलर ठगी गरेको आरोप लगाएको छ । बैंकले निरव बिरुद्ध सिआइबीमा उजुरी समेत दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्