ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री -हामीले जनतालाई विश्वास दिलाउन नसक्दा प्रतिक्रान्तिकारी शक्ति टाउको उठाउन खोज्दैछन्


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   २ : ४४   बजे

काठमाडौं २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति उपलब्धिनको रक्षा गर्न नसके प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाउन थाल्ने बताएका छन्।

आदिवासी जनजाति आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समावेशिता र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमजोरीकै कारणले प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोजेको उनको बुझाइ छ।

 

उनले भने, राजनीतिक शक्तिले पहिचान र अधिकारको कुरा उठायो त्यसको पक्षमा दृढतापूर्वक उभिन त्यसको वैचारिक र कानूनी लडाइमा विजयी हासिल गरेर जनताको अधिकारहरु संविधानमा लिपिबद्ध गरियो त्यही राजनीतिक शक्ति र नेतृत्वलाई चिन्न सकिएन र त्यसको वरिपरि गोलबद्ध हुन सकिएन भन्ने प्राप्त अधिकारको रक्षाको लागि निकै चुनौतिपूर्ण भएर जानसक्ने खतरा रहिनैराख्छ।

राजनीतिमा आबद्ध पहिचान र अधिकार नरुचाउने शक्तिहरुमा हुने तर पहिचानको माग चाहिँ परिवर्तनकारी शक्तिहरुसँग गर्ने विरोधाभाषबाट सबैजना माथि उठ्नुपर्ने बताए।

उनले भने, हामीले ०७० को चुनावमा पनि पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान भन्ने मुल नारा लिएर गयौं तर त्यो नाराको पक्षमा जनमत चाहिँ देखिएन। त्यसको विरुद्ध जनमत देखियो। त्यो दुर्भाग्यपूर्ण कुरा हो। त्यो समावेशिता र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमी परिणाम हो त्यसो गर्ने पार्टी एकताबद्ध नहनू र जनतालाई पहिचान र अधिकारको लडाइँ हामीले नै जित्न सक्छौं भन्ने विश्वास दिलाउन नसक्ने हाम्रो कमजोरी हो। जनताको कमजोरी होइन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu