ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पाएन कांग्रेसले संसदीय दलको उपनेता


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   १ : २९   बजे

काठमाडौं, २५ माघ । संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् ।

कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले संसदीय दलको नेतामा निर्वाचित भएकै महिना अर्थात् २०७४ फागुनमा उपनेता मनोनीत गरेका थिए ।

अघिल्लो संसदमा देउवाले उपसभापति विजय गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेका थिए । तत्कालीन समयमा देउवालाई दलको नेता बनाउँदा गच्छदार प्रस्तावक बनेका थिए । यसपटक देउवा प्रस्तावक बनेका रामचन्द्र पौडेल राष्ट्रपति बने ।

संसदीय दल विधानमा दलेको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्नसदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu