ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने – माओवादीले जनयुद्ध दिवस मनाउँछ


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   ६ : ०४   बजे

काठमाडौं २९ माघ । प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवस मनाउने बताएका छन्। सर्वोच्च अदालतले शान्ति सम्झौता र नेपालको संविधानले पनि जनयुद्ध दिवसलाई नस्वीकारेकाले फागुन १ गते दिइने सार्वजनिक बिदा खारेज गरिदिएको अवस्थामा उनले यस्तो भनेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधनका क्रममा पार्टीले जनयुद्ध दिवस मनाउँदा कसैले रोक्न नसक्ने बताए।

‘पार्टीले जनयुद्ध दिवस मनाउँछ’, उनले भने, ‘हामीलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न सक्दैन।’ दाहालले यसो भनिरहँदा माओवादीबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरूले आफ्नो पालिका क्षेत्रमा स्थानीय बिदा दिइरहेका छन्।

उनले सम्बोधनका क्रममा विचार, विधि, संगठन र संस्कृतिलाई मिलाएर माओवादीले लैजानु पर्ने पनि बताए।

दाहालले माओवादी नेतृत्वको समाजवादी मोर्चा जिल्लादेखि संयोजन समिति बनाएर लैजानुपर्ने बताए।

जटिलता, चुनौती र सम्भावना एकैसाथ रहेका बताउँदै दाहालले नयाँ बजेटमा नयाँ योजना ल्याउनुपर्ने चुनौती रहेको बताए। उनले पपुलर बजेटको पनि खोजी भइरहेको कार्यकर्तालाई सुनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu