ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा सिटी सजिलै विजयी


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   १ : ४५   बजे

काठमाडौं २ माघ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी सजिलै विजयी भएको छ।

सिटीले डेनिस फुटबल क्लब एफसी कोपनहेगनलाई उसकै मैदानमा ३(१ गोलअन्तरले हराउँदै दोस्रो लेगका लागि बाटो सहज बनाएको हो।

सिटीलाई सहज जित दिलाउने क्रममा खेलको १० औँ मिनेटमै केभिन डी ब्रुएनेले खाता खोले।  उनले फिल फोडेनको पास सिटीलाई अग्रता दिलाउन सफल भए। तर एफसी कोपनहेगन पहिलो हाफमै खेलमा फर्कियो। उसका लागि खेलको ३४ औँ मिनेटमा शानदार गोलसहित १(१ को बराबरी गरे।

तर आक्रमक खेलेको सिटीले त्यसपछि पहिलो हाफको अन्तिम समयमा बेर्नार्डो सिल्भाको गोलमा अग्रता २(१ बनायो।

यसबेला पहिलो गोल गरेका डी ब्रुएनेले सिल्भालाई पास दिलाएका थिए।  टीले दोस्रो हाफमा अर्को एक गोल थप्यो। उसका लागि खेलको इन्जुरी समयको दोस्रो मिटेनमा फिल फोडेनले उत्कृष्ट गोलसहित ३–१ अन्तरको जित पक्का गराए।

यो जितसँगै सिटीले दोस्रो लेगका लागि आफ्नो यात्रा सजिलो बनाएको छ। अब सिटीले आफ्नो घरेलु मैदान इत्तिहादमा एफसी कोपनहेगनलाई आगामी ६ मार्चमा स्वागत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group