गाउँमा पुगेको प्रहरीले रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै नयाँ बनाउन पहल गर्नुपर्ने, लागु औषध तथा घरेलु आत्महत्याका विषयमा जनचेतना गर्नुपर्ने विषयमा अन्तरक्रिया गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले पेस विज्ञप्ती मार्फत आफुले गरेका क्रियाकलापको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी नायव उपिरक्षक भरत बहादुर वि.क.ले सुरक्षा अनुगमन र स्थानिय जनसमुदायसंग लागु औषध, ,घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्या साम्बन्धि जनचेतनामुलक कार्यक्रम तत्काल गरिने गरिनुका साथै सवारी साधनको भौगोलिक विकटता र सडक राम्रो भएको अवस्थामा उपलब्ध गराईने प्रतिवद्धता गरेका थिए ।
जनता मा.वि. रागेचौरको प्राङगनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सरकारी कायार्लयका प्रमुखहरू अनी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष स्थानियबासीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्