ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्दुराष्ट्रको विषयमा ध्यानाकर्षण भयो, गम्भीर रुपमा लिइन्छ- प्रधानमन्त्री


एबीसी न्यूज
६ फाल्गुन २०८०, आइतबार   १२ : ५५   बजे

काठमाडौं ६ फागुन ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिन्दुराष्ट्रको विषयलाई आफूले गम्भीर रुपले लिने बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताएका हुन्।

रौतहटबाट निर्वाचित नेकपा एमाले सांसद किरणकुमार शाहले आफ्नो क्षेत्रमा धर्मनिरपेक्षता हिन्दुहरूको विनाशको लागि ल्याइएको होरु भन्ने जिज्ञासा राखेका थिए।

उनले सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर शनिबारबाटै रौतहटस्थित आफ्नो क्षेत्रमा कर्फ्यु जारी भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री प्रचण्डले उनको प्रश्नको उत्तर दिने क्रममा हिन्दुराष्ट्रको विषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई गम्भीर रुपमा लिएको जवाफ दिए।

‘हिन्दुराष्ट्रको विषयमा जे कुरा राख्नुभएको छ, मेरो ध्यानाकर्षण भएको छ। त्यसलाई गम्भीर रुपमा लिइन्छ नै,’ प्रधानमन्त्री जवाफमा भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group