ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली- हामीले आन्दोलनबाट फ्याँकेको राजतन्त्र नक्कली हो


एबीसी न्यूज
८ फाल्गुन २०८०, मंगलबार   १ : ५२   बजे

काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६२र०६३ मा फालिएको राजतन्त्र नक्कली भएको दाबी गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘अहिले गएको राजतन्त्र भनेको नक्कली राजतन्त्र हो। सक्कली राजतन्त्र त ५८ साल जेठ १९ गते नै गइसकेको हो। पछि संविधान अनुसार राजा अर्को हुने ठाउँ नै छैन,’ ओलीले भने, ‘राजाको विवाहितापट्टिको जेठो छोरो राजा हुने व्यवस्था थियो। जेठोदेखि कान्छो छोरो सबै मारिए। सबै वंश विनाश गरेर राजतन्त्र सिद्दिइसकेपछि अब फेरि कि त लेक लेकमा जानुपर्यो।’

तत्कालीन राजा विरेन्द्रको वंश विनाशसँगै राजतन्त्र अन्त्य भएको उनले बताए।

‘संविधानको कुन धाराले सबै मरिसकेपछि खोजेर राजा बनाउने व्यवस्था छरु कुशको राजा खडा गरियो। जबरजस्ती। पछि ल्यसलाई ०६२र०६३ को आन्दोलनको रापतापले बिदा गरियो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu