ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासनको प्रतिबद्धतामाथि जनताले शंका गर्न थाले-प्रदीप पौडेलको पूरक संकल्प प्रस्ताव


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   १ : ०८   बजे

काठमाडौं ९ फगुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गरेको बताएका छन् ।

पार्टीले महासमिति बैठकबाट लिनुपर्ने संकल्पका थप विषयहरु महासमिति बैठकका सदस्यबीच राखेका छन् । ‘वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक र नैतिक रुपमा हामी पार्टीलाई सुधार होइन, पुनर्गठन नै गर्नुपर्ने ठाउँमा छौं,’ पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ ।

पोडैलले २८ बुँदे पूरक संकल्प राख्दै डिजिटल पार्टी’ बनाउनुपर्ने तर्क राखेका छन् । टिकट वितरणका लागि बनाइएका सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गनुपर्ने पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ ।

पार्टीका भ्रातृ संघसंस्थामा कसैलाई पनि मनोनित गर्नु स्वतः अवैध हुनेगरी विधान संशोधन गनुपर्ने प्रस्ताव पौडेलको छ ।

विज्ञहरूसमेत सम्मिलित गरी ६ महिनाभित्र देश विकासको पाँच, दस र पन्” वर्षे भिजन पेपर तयार गनुपर्ने पौडेलको संकल्प प्रस्तावमा भनिएको छ । आउँदो महाधिवेशन अगाडि नै विधान संशोधन गरेर सदस्यता एकै प्रकारको बनाउनुपर्ने पौडेलको राय छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu