ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालविरुद्ध इराक


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   १ : १५   बजे

काठमाडौं १० फागुन ।  साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज बिहीबार इराकसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । किनकि यो खेल जित नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४(१ ले पराजित गरेको थियो । उता इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३(० ले पराजित भएको थियो ।

यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् –

१। नेपाली महिला राष्ट्रिय टिमले इराकको सामना गर्दा यो ८६औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

२। नेपाल र इराक पहिलोपटक भिड्दै छन् । त्यसैले इराक नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हो ।

३। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिरियालाई ४(१ ले हराएको थियो । यसक्रममा नेपालले दश खेलको जितविहीन यात्रालाई टुंग्याएको थियो । अब नेपालसामु लगातार दोस्रो खेल जित्ने अवसर हुनेछ ।

४। नेपालले पछिल्लो पटक सन् २०२२ को वुमेन्स साफ च्याम्पियनसिपका बेला लगातार दुई अथवा त्यो भन्दा बढी खेल जितेको थियो ।

५। नेपालका लागि इराकविरुद्ध एञ्जिला सुब्बाले १२ औं पटक कप्तानी गर्नेछिन् र यसक्रममा रेणुका नगरकोटीको बराबरी गर्नेछिन् । यस भन्दा बढी नेपालका लागि निरु थापाले २२ र जमुना गुरुङले १७ पल्ट कप्तानी गर्ने अवसर पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group