ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनजना विवादित मन्त्रीबारे एमालेले माग्यो प्रधानमन्त्रीसँग जवाफ


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : २०   बजे

काठमाडौं ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न विवादमा मुछिएका वर्तमान मन्त्रिपरिषद्‌का तीनजना मन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल जवाफ दिनुपर्ने जनाएको छ।

गत पुस १३ गते भएको बालकुमारी घटनाका मुख्य दोषी मानिएका भौतिकमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम क्षेत्रको जग्गामा जोडिएका पर्यटन तथा संस्कृतिमन्त्री सुदन किरातीबारे एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद् एवम् पार्टी सचिव योगेशकुमार भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने अडान राखेका छन्।

जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा रहेको कुराबारे संसद् चलिरहेकाले यहीँ सरकारको जवाफ आउनुपर्ने उनले बताए। उनले यस प्रकरणमा प्रधानमन्त्रीले संसद्लाई बताउनुपर्ने उल्लेख गे।

संसद् व्यवस्थित रुपमा अघि बढोस् भन्ने चाहेको भन्दै सत्तापक्षबाटै प्रतिपक्षीमाथि भ्रम फैलाएको आरोप पनि एमालेले लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group