काठमाडौं, १५ फागुन । नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्।
लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।
प्रतिक्रिया दिनुहोस्