ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू-१६ महिला च्याम्पियनसिप घरेलु मैदान नेपाललाई अवसर


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १ : २४   बजे

काठमाडौं १७ फागुन । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम उपाधिबाट एक कदममात्र टाढा छ । सिनियर टोलीले १० फाइनल खेलिसक्कादा सधैँ उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।

महिला फुटबलमा नेपालले अहिलेसम्म जितेको उपाधि भनेको उमेर समूहको साफ यू(१५ च्याम्पियनसिप हो । त्यसअघि यू(१४ प्रतियोगितामा पनि एक उपाधि जितेको थियो । यसलाई छाड्ने भने सिनियर देखि अन्य उमेर समूहका महिला टोलीले उपाधि जित्न सकेका छैनन् ।

त्यही साफ यू(१५ कै नाममा भएको प्रतियोगिताको छैटौं संस्करण यस पटक नेपालमा हुँदैछ । यस पटक त्यस प्रतियोगिता यू(१६ को नामबाट हुँदैछ ।

प्रतियोगिता फागुन १८ देखि २७ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यसअघि च्यासल रंगशालामा हुने भनिएपनि एएफसी र साफका प्राविधिकले मैदान निरीक्षण गरेपछि त्यहाँ खेलाउन उपयुक्त नभएकोले आयोजना स्थल सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu