ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिउँसो २ बजे नयाँ सत्ता गठबन्धनको बैठक शक्ति बाँडफाँटको सम्झौता गरिँदै


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   २ : १०   बजे

काठमाडौं २१ फागुन । नेकपा एमालेसमेतको नयाँ सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ। सोमबार बिहान बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले पहिलो चरणमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो गरेको थियो।

यस्तोमा नयाँ सत्ता गठबन्धनले सबै खालका शक्ति बाँडफाँटको टुंगो गर्ने गरी बैठक बोलाएको हो।

एकजना नेताका अनुसार यो बैठकमा नयाँ सत्ता गठबन्धनका दलहरूबीच लिखित सम्झौताको तयारी भएको छ।

उक्त बैठकमा दलहरूबीच सबै खालको शक्ति बाँडफाँटको टुंगो गर्ने कुरा भएको छु, ती नेताले भने, ुसबै शक्ति बाँडफाँटपछि सरकारलाई अघि बढाउने तयारी नेताहरूले गरेका छन्।

गत वर्ष पुस १० गते बनेको एमाले(माओवादी गठबन्धन भत्काएर त्यसपछि फागुनमा कांग्रेसले पुरानै पाँच दलीय समीकरण फर्काएको थियो।

तर, केही दिनयताको बाक्लो छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग काम गर्ने निष्कर्षसहित एमालेसँगको सत्ता सहयात्रालाई फेरि एक पटक रोजेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group