काठमाडौ ३० फागुन । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अवस्था बदलौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताएका छन । प्रधानमन्त्री प्रचण्डबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ भन्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डलाइ प्रश्न गरेका छन्।
उनले भने , पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला







प्रतिक्रिया दिनुहोस्