काठमाडौ ५ चैत ।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवाबाट नियन्त्रण लिएर प्रहरीले काठमाडौं ल्याएको छ ।
उनलाई यति एअरलाइन्सको विमानबाट ल्याइएको हो । उनलाई कपिलवस्तुबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्