ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ- रवि लामिछाने


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   २ : १३   बजे

काठमाडौं २० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।

संसद्‍मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ स् लामिछाने
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार लामिछानेले संसद्‍मा आफ्ना सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका हुन् । सदनमा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछाने सहकारी रकम दुरुपयोगमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री लामिछानेले रोस्ट्रममा बोल्न गए संसद् अवरोध गर्ने रणनीति कांग्रेसले लिएको छ । लामिछानेले भने आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‍मा दिन पाउनुपर्ने बताएका हुन् ।

त्यस्तै, सञ्चारमाध्यममा प्रश्न आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि लामिछानेको भनाइ छ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारीको बचत हिनामिनामा मुछिएको सम्बन्धमा सोधिएको प्रश्नमा लामिछानेले आत्तिन आवश्यक नरहेको बताएका हुन् ।

‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा रु भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि रु भन्नु नपर्ने रु छापिदिएपछि पुग्यो,ु लामिछानेले भने, ुएउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।सहकारी प्रकरणमा आफ्नो र पार्टीका नेताहरूको विषयमा आएका विषय हल्ला र अप्रमाणित भएको लामिछानेको दाबी थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu