ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहन्छौं – परराष्ट्रमन्त्री


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १ : ४१   बजे

काठमाडौं २१ चैत ।  उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनले बताए । तर अहिले भारतमा लोकसभा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण नहुने उनले बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले संसदमा भने, ‘हामी भारतसँग पनि गम्भीर प्रकारले हार्दिकताका साथ छलफल गर्न चाहन्छौं ।’ त्यो छलफलले परम्परागत असल मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी अगाडि बढाउन जोड दिनुपर्ने उनले बताए ।

नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेको भन्दै उनले यसको कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu