ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको विरोधमा कांग्रेसको अवरोधपछि संसद् स्थगित


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   १ : ३६   बजे

काठमाडौं २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए। तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न नदिई विरोध जनाएपछि सभामु्ख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गराएका हुन्।

 

बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। कांग्रेससहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरू पनि उठे।

दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुशिला थिङलाई बोल्न समय दिए।

उनले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिन्।  थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष सुमनलाई बोल्न समय दिए।

तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोके।

सभामुख घिमिरेले पटक पटक झालाई बोल्न समय दिनका लागि कांग्रेस सांसदलाई आग्रह दिएका थिए।  तर, कांग्रेसले सभामुखको अनुरोध मानेन। लगत्तै सभामुख घिमिरेले बैठक स्थगित गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu