ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा कांग्रेसले रास्वपा सांसदलाई बोल्नै दिएन


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   १ : ४१   बजे

काठमाडौं २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई बोल्न अवरोध गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर विरोध गरे। कांग्रेस विरोधमा उत्रिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू पनि आसनबाट उठे।

दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुशीला थिङलाई बोल्न समय दिए।

 

उनले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिन्।

‘रविको ठाउँमा अरु जो कोही भएको भए कानुन लाग्थ्यो होला। रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने, यो कस्तो सरकार होरु जवाफदेही हुन पर्छ कि पर्दैनरु,’ उनले भनिन्।

अन्य केही विषय राखेर थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष सुमनलाई बोल्न समय दिए।

तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोकेका छन्।

सभामुख घिमिरेले संसदीय नियमावली सम्झाउँदै करिब २० दिनअघिदेखि नै सदनमा आएका कुराहरूमा बहस भएको भन्दै आज पनि बोल्न दिन आग्रह गरेका थिए। तर, कांग्रेसले अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group