ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न सकेन- अध्यक्ष भुपेन्द्र भण्डारी


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   १ : ४५   बजे

काठमाडौं २७ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न नसकेको बताएका छन्।

मंगलबार आयोजित टेक जर्नोज फोरममा बोल्दै उनले सहरकै कुनामा राम्रोसँग इन्टरनेट नचल्दा आम्दानी बढाउन नसकेको दाबी गरेका हुन्।

नेपालमा करिब ७० प्रतिशत प्रयोगकर्तासँग स्मार्टफोन रहे पनि ४५ प्रतिशत डेटा प्रयोगकर्ता छन्। कम आम्दानी हुने प्रयोगकर्तालाई सेवा खरिदमा आकर्षण गर्नुपर्नेमा उनको जोड थियो।

टेलिकम क्षेत्रको भविष्य फाइभजीकै रहे पनि कहिलेबाट सुरू गर्ने छलफलपछि तय हुने बताए। नेपालमा फाइभजी इकोसिस्टमको विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए।

नेपालमा पछिल्लो समय करिब १७ लाख मोबाइल फाइभजी चल्ने भित्रिएका छन्। प्रविधिसँगै मोबाइललगायतको लागि १ खर्ब १० अर्ब लाग्ने उनको भनाइ छ।

एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले सरकारले आवश्यकताअनुसार फ्रिक्वेन्सी उपलब्ध नगराउँदा गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको बताए।

स्मार्टफोन प्रयोगकर्ताको तुलनामा डेटा प्रयोगकर्ता कम हुनुमा वाइफाइ प्रयोगकर्ता बढी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu