ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले सत्ता छाडेपछि रविजीलाई ‘टार्गेट’ गर्‍यो, यो राजनीतिक पूर्वाग्रह हो- प्रधानमन्त्री


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ४ : १६   बजे

काठमाडौं २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन गठबन्धन फुटेर सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा ‘टार्गेट’ गरेको बताएका छन्।

विराटनगरमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा प्रचण्ड सहकारीका मुख्य समस्या छाडेर कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गृहमन्त्री लामिछानेलाई निशाना बनाएको बताएका हुन्।

प्रधानमन्त्रीले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै छानबिन हुने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेबारेमा छुट्टै छलफल गरेर समस्याको निकास दिन सकिने उल्लेख गरे।

 

प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी क्षेत्रका समस्या समाधान गर्नेभन्दा गठबन्धन फेरिएपछि रविकेन्द्रित राजनीतिक मुद्दा बनाएको उल्लेख गरे।

‘पहिले हामीसँगै कांग्रेस पनि सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकार छाडेपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ’, दाहालले भने।

उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन कांग्रेसले रविलाई घेराबन्दी गरेको बताउँदै तर त्यो प्रयास सफल नहुने जवाफ पत्रकारहरूलाई दिए।

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्दो कुरा होइन’, प्रधानमन्त्री भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग यो ‘केस’ के होरु भनेर सोधेको थिएँ। उहाँहरूले यसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, त्यही आधारमा मैले बोलिरहेको छु।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group