काठमाडौं १६ बैशाख । वेस्ट इन्डिज ‘ए’विरुद्धको मैत्रीपूर्ण टी२० शृंखलाअन्तर्गत दोस्रो खेल जारी छ। १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालले नवौँ ओभरसम्म आइपुग्दा ५ विकेट गुमाइसकेको छ।
११ बल खेलेका गुल्सन झा २६ रन बनाएर आउट भएका हुन्। यसअघि नै नेपालका लोकेश बम १७ ९१६०, कुशल भुर्तेल २ ९८०, अनिल शाह १ ९५००, कुशल मल्ल ० ९१० को विकेट गुमेको छ।
९ ओभर सकिँदा नेपाललाई जितका लागि ६६ बलमा ९४ रन बनाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस्