ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु : सुहाङ नेम्बाङ


एबीसी न्यूज
१८ बैशाख २०८१, मंगलबार   ४ : २५   बजे

काठमाडौं १८ बैशाख । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले कसैको पहिचानको हक मिचिएको पाइए आफ्नो ‘ल फर्म’बाट निशुल्क मुद्दा लड्ने घोषणा गरेका छन्।

मंगलबार निर्वाचित भएपछि सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको एक एक मतको मूल्यांकन गरेर काम गर्ने प्रतिवद्धता जनाए।

‘सबै पहिचानको हक र अधिकार सुनिश्चित गर्ने संविधान छ। कतै अधिकार मिचिएको छ भने म मेरो ल फर्मबाट निशुल्क मुद्दा लड्नेछु,’ नेम्बाङले भने।

उनले आफूले इमानदारीतापूर्वक काम गर्ने बताउँदै इलामेली जनताको शिर नझुकाउने बताए।

‘तपाईंहरूले दिएको एक एक मतको मूल्यांकन गरेर मैले काम गर्नुपर्नेछ। मलाई काम गर्नु छ, देखाउनु छ,’ उनले भने।

अग्रजले एउटा विकासको बाटो बनाइदिएको भन्दै अब त्यसलाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए।

‘कसैलाई नराम्रो देखाएर, मिलेर विकास निर्माणको अभियानमा लागेका छौँ। यो देख्दा मलाई खुसी लागेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group