ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी अनुसन्धानमा किरण वज्राचार्यसहितका अधिकारीमाथि कारबाही सिफारिस


एबीसी न्यूज
२५ बैशाख २०८१, मंगलबार   ४ : ०९   बजे

काठमाडौं २५ बैशाख । सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम कारबाही गर्न गृह मन्त्रालयको समितिले सिफरिस गरेको छ।

सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले कारबाहीको कानुनी प्रक्रियासम्बन्धी सिफरिससहितको प्रतिवेदन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले  जानकारी दिए।

यसअघि उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरी सुझाव दिन मन्त्रालयले रिजालको नेतृत्वमा समिति बनाएको थियो।

 

‘समितिले कानुनको दफा उद्धृत गरी कारबाहीको प्रक्रिया सुझाएको छ। प्राविधिक प्रकृतिको प्रतिवेदन हो,’ प्रवक्ता भट्टराईले भने, ‘अब सम्बन्धित निकायमा लेखी पठाउँछौँ।’

आचार्य आयोगले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का निर्देशक किरण वज्राचार्य, एसपी सञ्जयसिंह थापालगायतलाई कारबाही गर्नुपर्ने उल्लेख गरी प्रतिवेदन दिएको थियो।  गृहको समितिले ती सबैलाई कारबाही गर्न कानुनी प्रक्रिया सुझाएको भट्टराईको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu