काठमाडौं ३० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा। चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्