ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले माओवादी मन्त्रालय भागबण्डा यस्तो छ


admin
१० फाल्गुन २०७४, बिहिबार   ५ : ०५   बजे

काठमाडौ १० फागुन । विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतले बतायो ।

एमालेले पाएका मन्त्रालयहरु
१.अर्थ तथा योजना मन्त्रालय
२.रक्षा मन्त्रालय
३.भौतिक पुर्वाधार यातायात मन्त्रालय
४.सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५.शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८.कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९.परराष्ट्र मन्त्रालय
१०.पर्यटन मन्त्रालय

माओवादी केन्द्रले पाएका मन्त्रालयहरु
१.गृह मन्त्रालय
२.उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३.शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४.वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५.श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६.कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार

७. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
रहेका छन् । स्रोतका अनुसार अझै पनि दुई वटा मन्त्रालय थप्ने कि भन्नेमा गृहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group