ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्ने रविको टिप्पणीप्रति प्रधानमन्त्री आक्रोशित


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   ७ : ५८   बजे

 

काठमाडौं ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई सरकारले नै भगाएको भन्ने हल्ला वाहियात रहेको टिप्पणी गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पासपोर्टको सामान्य समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको जिकिर गरे।

सञ्चारकर्मीले प्रचण्डलाई गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको भन्ने भन्नभुएको छ निरु भन्ने प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘वाहियात कुरा हो। त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन।’

 

उनले अघि थपे, जीबी राईलाई ल्याउनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ। त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या मात्रै भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ।’

उनले सरकार वा प्रधानमन्त्रीले राईलाई भगाएको कुरा बेतुकको भएको तर्क गरे।

‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकका कुरा मात्रै हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरेका छन्।

‘यदि सहमति भएन भने पनि कांग्रेसले राष्ट्रपतिलाई अवरोध गर्दैन भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘सकेसम्म सहमति हुन्छ। सहमति होस् भन्ने कांग्रेसको चाहना छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group