ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि कैलाश सिरोहियाको बयान


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   १ : ५८   बजे

काठमाडौं ११ जेठ । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप केएमजी का अध्यक्ष कैलाश सिरोहियाको झण्डै दुई घन्टादेखि बयान जारी छ।

शुक्रबार बिहान झण्डै ११ बजेदेखि सरकारी वकिल कार्यालयमा सिरोहियाको बयान जारी रहेको सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालले जानकारी दिए।

सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालका अनुसार, बयान सकेर मात्रै उनलाई अदालत लाने तयारी गरिएको छ। सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मधेस प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत जिल्ला अदालत, धनुषा पुगिसकेका छन्।

धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न सुरुमा तीन दिनको म्याद दिएको थियो।

सिरोहियालाई थप हिरासतमा राख्न अदालतले आज अनुमति दिनुपर्ने हुन्छ। अदालतले अनुमति नदिए उनलाई छाड्नपर्ने हुन्छ।

नागरिकतासम्बन्धी विवादमा सिरोहिया थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट गत मंगलबार पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई जनकपुर लगिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu