ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रस्ताव छलफलका लागि पेश


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   १ : ०२   बजे

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ।व। २०८१÷८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ ।

आज बसेको बैठकमा सभामुख देवराज घिमिरेको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले सो प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले छलफलमा भाग लिनुभयो । उहाँले नीति तथा कार्यक्रमको आफ्नो दलले विरोध गर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का सांसद प्रेम सुवालले छलफलमा भाग लिंदै मानिसले मानिसलाई शोषण गर्न नपाइने व्यवस्था थप्न माग गर्नुभयो । बोल्ने स्वतन्त्रता सबैलाई भएकाले धारणा राख्नबाट कसैलाई वञ्चित गर्न नहुने उहाँले सुझाव दिनुभयो ।

भ्रष्टाचार र मानवअधिकार उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिनेगरी संविधान संशोधन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । नेपालीले विदेशमा सम्पत्ति राख्न नपाइने व्यवस्था गरिनुपर्ने उहाँले सुझाव दिनुभयो । सरकारी सञ्चार माध्यमलाई सरकारको मुखपत्र बनाउन नहुने उहाँले सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu